हतियारसहित सम्पर्कविहीन भएका प्रहरी जवान मृत भेटिए

सुर्खेतमा ड्यूटीमै रहेका बखत सम्पर्कविहिन बनेका एक प्रहरी जवान मृत फेला परेका छन्। सिम्ता गाउँपालिकामा रहेको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का ड्युटीबाटै सम्पर्कविहीन भएका थिए। सम्पर्कविहिन भएका खड्काको शव आज बिहान ९ बजे आग्रीगाउँ प्रहरी चौकीदेखि एक किलोमिटरको दुरीमा भेटिएको खबर प्राप्त भएको कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक वसन्त कुमार … Continue reading हतियारसहित सम्पर्कविहीन भएका प्रहरी जवान मृत भेटिए